सनसनी मच्चायो ‘कामसुत्र’को हट तस्वीरले (तस्वीर सहित)

 एजेन्सी । बलिउड फिल्म ‘कामसुत्र’को पछिल्लो समय सार्वजनिक भएको केही गोप्य तस्वीरले फिल्मी बजार तताएको छ । गोप्य तस्वीर सार्वजनिक भएसँगै थ्री डि वलिउड फिल्म ‘कामसुत्र’को अत्याधिक चर्चा चुलिएको छ ।
फिल्मका पछिल्लो सार्वजनिक भएको तस्वीरले फिल्ममा अंगप्रर्दशन गरिएको प्रस्ट पारेको छ भने वलिउडमा सर्वाधिक बोल्ड फिल्मको रुपमा मुल्यांकन गर्न थालिएको छ ।
फिल्मको गोप्य तस्वीर सार्वजनिक हुन अघि फिल्का निर्देशक रुपेश पाँल र अभिनेतृ शर्लिन चोपडाबिच मनमुटाव रहेको खवर सार्वजनिक भएको थियो । उनीहरुको विवादबिच गोप्य तस्वीर सावैजनिक हुनुले अर्को रहस्य थपेको छ ।
फिल्मले कस्तो व्यापार गर्नेछ त्यो भने भविश्यले नै देखाउने छ तर कुनै पनि फिल्म रिलिज हुने अघि यसप्रकारको चर्चा कमैलाई मिल्छ ।







watch video

, ,

news and entertainment