रणवीरले छोड्दैमा प्रेमबाट भरोसा उडेको छैन

काठमाण्डौ, १७ जेठ । बलिउडकी चर्चीत नायिका दिपिका पादुकोणले आफ्नो प्रेमबाट भरोसा नउठेको बताएकी छिन् । दिपिकाको लामो समय रणवीर कपुरसँग अफेयर चलेको थियो ।

घरमा विवाहको प्रस्ताव भएपछि रणवीर कपुरकी आमा नितु कपुरले ठाडै अस्विार गरेकी थिइन् । रणवीरसँग ब्रेकअप भएपछि फिल्म ‘ए जवानी हे दिवानी’ मा सँगै देखिएको यो जाडीले दर्शकहरुको मन जित्न सफल भएको थियो । हालै एक कार्यक्रममा गरिएको एक प्रश्नमा उनलाई प्रेमदेखि घृणा लाग्छ भनेर सोधिएको थियो ।
उनले जवाफमा भनिन्,‘ म साइको होइन, प्रेमबाट मेरो भरोसा उठेको छैन । प्रेमबाट म धेरै चिडिएर बस्न पनि सक्दिन । रणवीरसँगको सम्बन्धलाई लिएर यस्तो प्रश्न गरिदाँ उनले भनिन्,‘अरु व्यापारीहरु, राजनीतिज्ञहरुलाई गर्नु नि हामीलाई मात्र किन ।’

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

, ,

news and entertainment