राजेश हमालको ससुराली धरान होइन
महानायक राजेश हमालले जेठ १० गते मधु भट्टराइ संग लगनगाठो कसे । गत साता सम्म हमाल बिबाह कै कारण समाचार का हेडलाइन पनि बने । देशका एक मात्र महानायक हमाल को बिबाह ले सवै मिडियामा प्रमुख ठाउ पायो । बिबाह पूर्व राजेश हमालकोे ससुराली धरान भनि मिडियालाइ जानकारी गराइएको थियो । तर राजेश हमालको ससुरालि धरान नभएको खुल्
श्रोतका का अनुसार बिबाह पूर्व नै बास्तबिक स्थान भनिए बिभिन्न समस्या आउने देखिएपछि ठेगाना लुकाइएको बुझिएको छ । महानायक हमालको ससुरालि धरान बाट पश्चिम दक्षिण रहेको भरौल गाबिसमा रहेको छ । अव धरान होइन भरौल हो राजेश हमालको ससुरालि ।
