काठमाडौं बाट विराटनगर जादै गरे को बस चितवन स्थित रामनगरको जङ्गलमा दुर्घटना

जेठ १९ चितवन  भरतपुरको रामनगरमा यात्रुबहाक बस दुर्घटना हुदाँ करिब ३५ जना घाइते भएका छन् । काठमाडौंबाट धरान जान लागेको ना३ख४२८२ नम्बरको बस अनिन्त्रित भई रामनगरको उकालोमा पल्टिदाँ बसमा सवार करिब ३० ÷३५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । अरु विस्तृत जानकारी भने आउन बाकी छ ।

,

news and entertainment