हारेपछि इंग्लिस समर्थकले मच्चाए उपद्रो (फोटो फिचर)
२ असार काठमाडौं (एजेन्सी) ।
संसारभरि इग्ल्यान्डका समर्थकलाई हुल्याहार शंकी भन्ने गरिन्छ ।इंग्ल्यान्डले अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउँदा आयोजकलाई त्यस्ता समर्थकको चिन्ताले सताउँछ । इंग्ल्यान्डले जीत,हार वा बरावरी नतिजा निकाल्दा पनि उप्रदो मच्चाउने गर्छ ।
हारेका बेला रिसाउँदै विपक्षी समर्थहरुसँग झगडा गर्ने बानी उनीहरुको छ । जितेको उन्मादमा पनि उनीहरु आफ्नै साथीसँग झगडा गर्छन् ।
विश्वकप फुटवलको पहिलो खेलमा इंग्ल्यान्डले पराजय व्यहोरेपछि तिनका समर्थकले पुनः यस्तै रबैया देखाएका छन् ।
इटालीसँग २–१ले पराजित भएपछि हुल्याहा समर्थकले ब्राजिलको विभिन्न सहरमै रातभरि नै उपद्रो मच्चाए । बेर्डफोर्ड शहरमा प्रहरीलाई स्थिती नियन्त्रणमा लिन निकै गाह्रो परेको थियो ।संसारभरि इग्ल्यान्डका समर्थकलाई हुल्याहार शंकी भन्ने गरिन्छ ।इंग्ल्यान्डले अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउँदा आयोजकलाई त्यस्ता समर्थकको चिन्ताले सताउँछ । इंग्ल्यान्डले जीत,हार वा बरावरी नतिजा निकाल्दा पनि उप्रदो मच्चाउने गर्छ ।

विश्वकप फुटवलको पहिलो खेलमा इंग्ल्यान्डले पराजय व्यहोरेपछि तिनका समर्थकले पुनः यस्तै रबैया देखाएका छन् ।
सो सहरमा इंग्लिस समर्थकले नतिजा आउने वित्तिकै इटालीको झन्डासमेत जलाए । यतिले नपुगेर केही समर्थकले झन्डामाथि पिसाव नै गरे । तर प्रहरीले थप हुलदंगा होला भनेर सामान्य व्यबहार गरेका थिए ।

साउ पाउलोको नाइट क्लवमा खेल बराबरी चलिरहँदा इंग्लिस समर्थकहरु रमाइरहे । विष्र,ह्विस्की तथा बाइनका सयौं बोतल उडाएका थिए । जब इंग्ल्यान्ड पराजित भयो त्यसबेला इंग्लिस समर्थकको धैर्यको सिमा टुट्यो । अनि नाइट क्लवमै एक आपसमा झगडा गर्न थाले ।
