दिदी र दाईसंग खेलिरहेको बालकलाई बाघले थुतेर लग्यो

२३ जेठ, अर्घाखाँची । सन्धिखर्क–२  कुरमा ६ वर्षिय बालक शुसिल आचार्यलाई बाघले आक्रमण गरी बेपत्ता पारेको छ ।

घरको दलानमा बसी दाई सुरेश र दिदी मनिषासँग खेल्दै गरेका बालक शुसिललाई बाघले झम्टिएर बिहिवार साँझ जङ्गलमा लगी बेपत्ता पारेको हो ।
बालकको खोजीका लागि स्थानीय बासिन्दा र प्रहरी घटना स्थल पुगे पनि अध्याँरो भएका कारण खोजी कार्यमा कठिनाई भएको छ ।

बेपत्ता बालक भगवति उमावि कुरमा कक्षा १ मा पढ्ने 

,

news and entertainment