चर्को मदिरा सेवनका कारण मोडल सम्हालिन नसकेपछि !!


चर्चित मोडल जेसिका सिम्सन एक क्लबबाट बाहिर निक्लदै गर्दा आफूलाई सम्हाल्न नसक्ने अवस्थामा थिइन् । हट पहिरन लगाएर डान्स क्लबमा पुगेकी यी स्टार बाहिर निस्कदा खुट्टा लरबराउँदै थिइन् । ३३ बर्षकी यी स्टारको हर्कत हेर्नलायक नै थियो । उनी कालो वन पिस पहिरनमा नाइट क्लबमा पुगेकी हुन् । तर चर्को मदिरा सेवनका कारण उनको यस्तो हालत भएको बताइएको छ ।

, ,

news and entertainment