फोटोसुटका लागि टपलेस भइन् रिहान्ना

(एजेन्सी) गायिका तथा नायिका रिहान्ना बेलाबेला आफ्नो संगीतले भन्दा पनि पहिरनका कारण चर्चामा आउने गरिकी छिन् । कहिले article-2539370-1AAA06BD00000578-84_634x444पारदर्शी लुगा लगाएर उनी हिँड्छिन् भने कहिले कार्निभलमा उत्तेजक पहिरन लागएर साम्बा नृत्य गर्दै भेटिन्छिन् । अहिले फेरिrihanna 2 ब्राजिलको ‘भोग’ पत्रिकाका लागि उनले टपलेस भएर उनी चर्चामा छिन् । ब्राजिलको एंग्रा डोस रेइस टापुमा गरिएको फोटोसुटमा उनले टपलेस भएर तहल्लका मच्चाएकी छिन् । - See more at: http://www.ratopati.comrihanna 3

, , , , ,

news and entertainment