के हो ज्यानमारा इबोला भाइरस, कसरी सर्छ, लक्षण केके ? (भिडियोसहित)
सन् १९७६ मा पहिलो पटक सार्वजनिक रुपमा बाहिर आएको यो भाइरसले यो वर्ष अर्थात् सन् २०१४ को सुरुआतमै विकराल रुप धारण गरेको हो ।
औषधि नै नभएको यस भाइरसको नियन्त्रणका लागि बिरामीमा परीक्षणका लागि औषधि प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले अनुमतिसमेत दिएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)
magekhabar.com
