यासरि बन्दैछ सुनकोशी नदी पहिरोले थुनिएपछि पानीको ताल (पछिल्लो तस्बिर सहित)
१७ साउन, काठमाडौ ।
सिन्धुपाल्चोकको सुनकोशी नदी पहिरोले थुनिएपछि त्यहाँ आपतकालीन अवस्था सृजना भएको छ । अहिले सम्म पहिरोका कारण ९ जनाको ज्यान गएको पुष्टी भैसकेको र ४४ जनालाई अस्पताल पुर्याइएको छ ।
५ हजार भन्दा बढी स्थानीय पहिरो र बाढीको खतराका कारण विस्थापित हुन पुगेका छन् । यो पहिरोमा देखिएका विभिन्न दृष्यहरुलाई क्यामरामा कैद गरिएको छ । हेरौं तस्विरहरु...
