बागमतीमा डुङ्गा डुब्यो, ३६ जना वेपत्ता

रौतहटको पीपरा रजवाडास्थीत बागमती नदी तर्ने क्रममा यात्रुबाहक डुंगा दुर्घटना भएको छ । डुंगामा करिब ३६ जना यात्रु रहेको र उनीहरु नदीमा वेपत्ता भएको बताइएको छ ।boat capcized

प्रहरी घटनास्थल तर्फ लागेको छ दुर्घटनाको विस्तृत विवरण आउन बाँकि छ ।

, ,

news and entertainment