बैद्य माओवादीद्वारा अनिल शर्मामाथि कारबाही



नेकपा–माओवादीले केन्द्रीय सदस्य अनिल शर्मा विरहीलाई अनिश्चितकालका लागि निलम्बन गरेको छ ।

पार्टी नेतृत्वविरुद्ध अनर्गल आपेक्ष लगाएको भन्दै उनलाई निलम्बन गरिएको हो । अनुशानहीन काम गरेकाले शर्मालाई अनिश्चितकालका लागि जिम्मेवारीबाट निलम्बन गरिएको महासचिव रामबहादुर थापा बादलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

news and entertainment