स्तनको आकार ३ गुणाले बढाइदिने ब्रा
एउटा ब्रा बनाउने कम्पनीले स्तनको आकार ३ गुणाले बढाउने ब्रा ल्याएको दावी गरेको छ ।आन समर्स भन्ने कम्पनीले ३४ पाउण्ड पर्ने र स्तनको आकार ३ गुणाले बढाउने ब्रा बजारमा ल्याएको हो ।
विभिन्न रंगमा उपलब्ध ब्राले स्तन ठूलो पार्न चाहने तर शल्यक्रिया गर्न भने नचाहने महिलालाई सहज तुल्याउने कम्पनीको दावी छ ।ब्रा लगाएका महिलाले पनि आफ्ना स्तन दिनदिनै बढेको बताएका छन् ।
कम्पनीले सार्वजनिक गरेका तस्वीरमा पनि महिलाको स्तन ब्रा लगाउनु अघी भन्दा लगाइसकेपछि नाटकीयरुपमा ठूला भएको देखिन्छ ।
nepaliheadlines.com

