सुमिना घिमिरे र गरिमा पन्तको जवानी हेर्नेहरुका लागि
यी दुबै नायिकाले मुख्य भुमिका निर्वाह गरेका छन् यस फिल्ममा । हालै सार्वजनिक भएको गीतमा सुमिना र गरिमाको साथै दिक्पाल कार्कीले अभिनय गरेका छन् । निर्देशक प्रधानको महत्वाकांक्षी फिल्म भनिएको ‘रंग बैजनी’मा लेखन नुतन प्रधानको रहेको छ भने गीतको कोरीयोग्राफीमा पनि सघाएकी छिन् ।
पछिल्लो समय अनामनगरमा नुतन स्टुडियो सञ्चालन गरेर बसेका शम्भुले १२ वर्षपछि फिल्म निर्देशन गरेका हुन् ।
