सावधान ! मासु स्वास्थ्यका लागि खतरा हुन सक्छ
बडादसैंमा ऋण काढेरै भएपनि नयाँ लुगा किन्ने तथा मासुका लागि खसी ढाल्ने होडबाजी नै छ । दसैंको बेलामा मासुका विभिन्न परिकारहरु बनाएर खाने गरिन्छ ।
चिकित्सकहरुको सल्लाह छ, यसरी खाँदा चिल्लो–पिरो आदिबाट भने जोगिनु होला ! एक रिपोर्ट imagekhabar.com
