हिरोइनको नांगो तस्वीर सार्वजनिक भएपछि…


हलिउड नायिकाहरुको नांगो तस्वीरहरु सार्वजनिक हुने क्रम ह्वात्तै बढेको छ । यसै क्रममा चर्चित नायिका तथा मोडल केली ब्रूकको नग्न तस्वीर सार्वजनिक भएको छ । आफ्नो नांगो तस्वीर सार्वजनिक भएपछि केली एकदमै तनावमा परेकी छिन् ।




सार्वजनिक भएको उनको तस्वीमा उनी आफ्नो ओछ्यानमा नितान्त नांगो देखिएकी छिन् । झण्डै डेढ महिना पहिला जब १०१ सेलिब्रेटीहरुको नांगो तस्वीर सार्वजनिक भएको थियो । उक्त सूचिमा केली ब्रूकको नाम पनि थियो । तर केलीले आफ्नो तस्वीर नभएको दावी गरेकी थिइन् ।

झण्डै दुई हप्ता पहिला नायिका जेनिफर लारेसको पनि नांगो तस्वीर सार्वजनिक भएको थियो । एजेन्सी

,

news and entertainment