सन्नी लियोनको गोप्य भिडियो {बयस्कहरुलाई हेर्न मात्र} भिडियो सहीत


बलिउडमा जम्दै गएकी सन्नी लियोनको पछिल्लो तेलगु चलचित्र करेन्ट थिगा विवादमा परेको छ । सन्नीको हट नृत्यका कारण यो चलचित्र विवादमा परेको हो ।

भारतको केन्द्रीय फिल्म प्रमाणन बोर्ड (सीबीएफसी)ले यो चलचित्रलाई सन्नी लियोनको नृत्यकै कारण केवल बयस्कहरुले मात्र हेर्न सक्ने भनेर प्रमाणपत्र दिएको छ ।

यो चलचित्रमा सन्नीले एउटा गीतमा मात्र अभिनय गरेकी छिन् तर त्यही गीतकै कारण चलचित्रले भने 'ए' सर्टिफिकेट पाएको छ ।

, , ,

news and entertainment