भट्टराईले आज साँझ राष्ट्रपतिलाई भेट्ने
संवैधानिक राजनीतिक सहमती तथा संवाद समितिका सभापती डा. बाबुराम भट्टराईले राष्ट्रपति रामवरण यादवलाई आज साँझ ७ बजे शितल निवासमा भेट्ने कार्यक्रम रहेको छ ।
संवाद समितिले अहिलेसम्म गरेको कार्य, संविधान निर्माणको प्रगती विवरण र समस्याहरुको विषयमा राष्ट्रपतिलाई अवगत गराउने भट्टराई निकट श्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।

