सोनामले बोल्ड जवानी तस्वीरमा पोज

एजेन्सी । बलिउड अभिनेत्री सोनाम कपुर पछिल्ला दिनमा आफूलाई बोल्ड देखाउनका लागि पुरै प्रयत्नमा लागेकी छन् । उनले यसक्रममा केही हट फोटोसुट गराएकी छन् ।
उनले हालै वर्व म्यागाजिनका लागि पारदर्शी पोज दिएकीछन् । केही महिना पहिले सोनाले उक्त पत्रिकाका लागि दिएको हट फोटोको खुवै चर्चा भएको थियो । बिकनीमा सोनामको यो फोटोसुटले उनलाई निकै बोल्ड देखाएको थियो ।
sonam-kapoor 2
sonam-kapoor 3
sonam-kapoor 4
sonam-kapoor 5
sonam-kapoor 6
sonam-kapoor 1
www.nepalsandesh.com

, ,

news and entertainment