२६ वर्ष पछि सलमान र रेखा छमछमी नाचे

रेखा बलिउडकै सबैभन्दा रहस्यमय सेलिब्रेटी मध्ये एक मानिन्छिन् । उनको विषयमा विभिन्न रहस्य कथा चर्चामा छन् ।
२६ वर्ष पछि पहिलो पटक रेखाले सलमान खानसँग एउटै स्टेजमा नृत्य गरेकी छिन् । यस अघि २६ वर्ष अघि सलमान र रेखा 'बीवी हो तो ऐसी' नामक चलचित्रमा सँगै देखिएका थिए ।
salman rekha dance 1
सलमानले आफूले सञ्चालन गर्ने बिगबोसको जारी सिजन ८ मा रेखालाई ल्याएर नृत्य गरेका हुन् ।

रेखा परदेशिया भन्ने गीतमा नृत्य गर्दै सलमान भएको स्थानमा आएकी थिइन् ।
salman rekha dance 1 salman rekha dance 1 salman rekha dance 1 salman rekha dance 1
रेखा पछिल्लो समय 'सुपर नानी' नामक चलचित्रमा शरमन जोशीकी हजुर आमा बनेर खेलेकी छिन् । अनुपम खेरको समेत भूमिका रहेको यव फिल्म ३१ अक्टोरमा रिलिज हुँदैछ ।

, ,

news and entertainment