सबै भन्दा खोजिने आलियाका तस्विर (फोटो फिचर)

आलिया भट्ट बलिउडमा सबै भन्दा गुगल सर्च गरिने हिरोइन् बनेकी छिन् । उनी पछिल्लो समयमा बलिउडमा सबैभन्दा खोजिने हिरोइन बनेको एक सर्वेले देखाएको छ ।
आलियाले आमिर खान र प्रियंका चोपडा जस्ता सेलिब्रेटीलाई समेत पछि पारेकी छिन् इन्टरनेट सर्चमा ।
aliya bhatt most  searched 1
आलियाकाको कुनै पनि बलिउड ब्लकबस्टर नभएपनि उनको क्रेज युवाहरुमा बढ्दै गएको छ । केही चलचित्रमा उनका बोल्ड सिनका कारण पनि उनको खोजी बढेको बताइन्छ ।
aliya bhatt most  searched 2
उनका चुम्बनका दृष्य भएका तस्विर बढी खोजी गरिएका छन् ।

aliya wardrobe malfunction


यो पनि हेर्नुस् ;

भारतका सबै भन्दा खोजिने १० कलाकारमा आलिया शीर्ष स्थानमा छिन् भने दोश्रो नम्बरमा छन् आमिर खान । तेश्रो नम्बरमा प्रियंका चोपडा परेकी छिन् ।
PK Leak picture
आमिर खानको सर्वाधिक खोजी पीकेको पोस्टरका लागि भएको छ जसमा उनी निर्वस्त्र देखिएका छन् ।

मेरी कोमका कारण चर्चित रहेकी प्रियंका आमिर खान पछि खोजि गरिएकी अभिनेत्री हुन् ।
priyanka-sunil

, ,

news and entertainment