नपढेका बलिउड सुन्दरीहरु..(फोटो फिचर)

तपाईलाइ थाहा नहुन् सक्छ बलिउडमा निकै सफल र चर्चित नायीकाहरुले ग्र्याडुयट सम्म गरेका छैन्। उनीहरुको नाम संसार भर छ,दाम मनग्ये कमाएका छन् , हरदिन मिडियाहरुमा उनीहरुकै चर्चा हुन्छ तर खासै पढेका भने छैनन्।
यहाँ बलिउडका पाँच नायीकाहरुको चर्चा गरिएको जस्ले ग्याडुयट सम्म गरेका छन्।
kareena kapoorकरिना कपुर बलिउडकी चर्चित नायीका करिना कपुरलाई सानै उमेरदेखि बलिउडको ग्ल्यामरले तानेको थियो। उनी पढाइमा कहिल्यै अब्बल भइनन्। २० वर्षको उमेरमा पहिलो चलचित्रमा काम गरेकी करिना कलेज त गइन तर पास भनेर गर्न सकिनन। उनी आज बलिउडमा सर्वाधिक पारिश्रमिक लिने नायीकामा पर्दछिन ।
kareena kapoorऐश्वर्या राय बलिउडकी सुन्दर नायीका ऐश्वर्या रायको सुन्दरताबाट संसार परिचित छ। ऐश्वर्याले पनि कलेजको पढाइ पुरा गर्न सकिन्। उनी औसत विद्यार्थी थिइन्। कलेज पढ्दा पढ्दै मोडलिङमा राम्रो अफर पाएपछी उनले कलेज छोडिन्। त्यस लगतै उनी बलिउडमा आइन्। उनले पढ्ने समय पाउँदै पाइनन्। kareena kapoorदीपिका पादुकोने दीपिका पादुकोने आजका मितिमा बलिउडकी सर्वाधिक सफल नायीका मानिन्छिन। उनले सफल चलचत्र 'ये जवानी दिवानी'मा कलेज गर्लको भुमिका गरेकी थिइन्। तर रियल लाईफमा भने दीपिकाले ग्र्याडुयसन गर्न सकिनन्। kareena kapoorप्रियंका चोपरा चर्चित बलिडड नायीका प्रियंका चोपराले कलेज पार लगाउन सकिनन्। उनले स्कुल भने भारत र अमेरिकबाट पास गरेकी थिइन्। उनी क्रिमिलन साइकोलोजिस्ट बन्न चाहन्थिन् । कलेज गए पनि मोडलिङमा सफलता हासिल गर्दै गएपछि उनले पढाइ छोडेकी थिइन्। kareena kapoorकरिना कपुर ९० दशककी चर्चित नायीका करिश्मा कपुरले त पढ्ने समय नै पाइनन। उनले १६ वर्षकै उमेरमा चलचित्रमा काम शुरु गरेकी थिइन्। ६ कक्षा पढेपछी करिश्माले पढाई छोडेकी थिइन्।
nepaliheadlines.com

, ,

news and entertainment