फिचर,
मनोरज्जन
»
नेपालीमा ट्याटु खोप्न हलिउड कलाकारको लर्को .फोटोफिचर
नेपालीमा ट्याटु खोप्न हलिउड कलाकारको लर्को .फोटोफिचर
ट्याटु आजकल प्राय जसो सवै हलिउड कलाकारले खोप्ने गरेका छन्। ट्याटुमा प्राय कुनै चिन्ह, तस्विर र फरक फरक किसिमका आकृतिहरु लोकप्रिय छन्।
तपाईलाई थाहा नहुन पनि सक्दछन् केही हलिउड कलाकारहरुले देबनागरी अर्थात नेपालीमा (सस्कृतमा पनि ) पनि ट्याटु खोपेका छन्।
हेरौ नेपाली (सस्कृत) अक्षरमा ट्याटु खोप्ने हलिउडका सेलेब्रेटिजहरु..
रिटा ओरा रिटा ओरा गायीका,रचनाकार तथा नायीका हुन। बेलायतकी रिटाले पाखुरामा एलिना लेखेकी छिन्। एलिना उनकी बहिनीको नाम हो।
एश्ले टिस्देल नायीका एश्लेले पनि पाखूरामा सस्कृतमा 'अत्य कारणं सर्वसिद्धि भवति' लेखेकी छिन्।
ब्रेटनी स्नोः अमेरिकी टेलिभिजन तथा चलचित्रकी नायिका। यसका अलावा उनले गायन र मोडलिङमा पनि पहिचान बनाएकी छीन््। उनले दायाँ खुट्टामा अभय लेखेकी छिन् जसको अर्थात डर नभएको हुन्छ ।
जेसिका अल्वा नायीका जेसिका हल्वाले हातको नाडीमा संस्कृत मा 'पद्म' लेखेकी छिन्।
केटी पेरी चर्चित गायीका केटी पेरीले पनि पाखूरामा सस्कृत भाषामा अगुच्छतु प्रवाह लेखेकी छिन्
एडम लेबिनः एडम नार्थ लविन अमेरिकी गायक, रचनाकार तथा संगितकार हुन। उनलाई पप ब्याण्ड मारुन-५ का रुपमा चिनिन्छ। उनले तपस नामक ट्यटु छा्त्तीमा खोपेका छन्।
भिड बेकहम पुर्व फुटबल खेलाडी डेभिलले पनि एउटा हातमा भिक्टोरिया लेखेका छन्। यो उनकी श्रीमती को नाम हो।
http://www.nepaliheadlines.com/celebs-with-nepali-sanskrit-tatoos.html#sthash.zOqTPTtw.dpuf