कलियुगमा चमत्कार ,चारहात, चार खुट्टा भएको शिशु जन्मियो : दर्शन गर्न आउनेको भिड



नयाँ दिल्ली । भारतको बारुइपुरमा एक अनौठो बालकको जन्म भएको छ । ती बालकको हात चारवटा र खुट्टा पनि चार वटा नै छ । बालकको नाम ब्रह्म राखिएको छ ।

अहिले उनलाई दर्शन गर्न आउनेको ताँती लागेको छ । स्थानीयले ती बालक भगवानको रुप भएको दाबी गरेका छन् । प्रहरीलाई ती बालक हेर्न आउने भीड नियन्त्रणमा लिन मुश्किल भएको जनाइएको छ ।-एजेन्सी

setoparewa.com/2014/11/19/13767#sthash.8RcOA0rr.dpuf

,

news and entertainment