फोटोसुटका क्रममा लगाएको भित्री बस्त्र फुस्किएपछि एक मोडल फोटो सहित

एक फोटोसुटका क्रममा लगाएको भित्री बस्त्र फुस्किएपछि भिक्टोरिया सेक्रेट मोडल मार्यना लिन्चुकलाई पर्नु आपत् पर्‍यो । धेरै मानिसको भिडमा उनले पहिरन फेर्न लागेकी थिइन् । तर पहिरन फेर्ने क्रममा उनले लगाएको भित्री बस्त्र फुस्कियो र उनको बक्षस्थल देखियो ।

छेउमै रहेकी एक युवतीले दुबै हातले उनको बक्षस्थल छोपिदिइन । २५ बर्षकी यि मोडलको यस्तो क्रियाकलाप देखेर समुन्द्र तटमा उपस्थित अन्य व्यक्तिहरु लाजले रातो भए । तर मोडललाई भने यसले खासै फरक पारेन । - OnlineKhabar

,

news and entertainment