रगत जाँचबाट चुरोटको लत छोड्न सकिने
एजेन्सी ।
रगत जाँचबाट चुरोटको लत छोड्न सकिने
चुरोटको कुलत बाट छुट्कारा पाउन नसकेकाहरुको लागी खुसीको खवर छ ।
अव रगत परिक्षणबाट पनि कसरी चुरोट छोड्न सकिन्छ भन्ने तथ्य सार्वजनिक भएको छ ।
लासेन्ट जर्नलमा प्रकाशित एक सोधका अनुसार रगतको परिक्षणबाट उक्त मानिसलाई कुन तरिकाबाट चुरोटको लत छुटाउन सकिन्छ भन्ने पत्तालगाउन सकिन्छ ।
शोधकर्ताहरु दावा गर्दछन् कि चुरोट पिउने व्यक्तिहरुमा निकोटिनको प्रभाव कति छ र कति चाढो निकोटिनमा असर पु¥याउन सकिन्छ पत्ता लगाएपछि उपचार संभव छ ।
जुन व्यक्तिमा निकोटिनको तल चाढै छुट्छ त्यस्ता व्यक्तिले चाढो चाढो चुरोट पिउने गर्दछन् जसलाई छुटाउन मुस्किल हुने गर्दछ ।
सोध १ हजार २ सय ४० मानिसमा गरिएको थियो ।
