सम्भोगको बेला चुम्बन गर्ने जोडीको आयु निकै छोटो हुन्छ : जानी राखौ

नेदरल्याण्डका वैज्ञानिकहरुको एक समूहले गरेको अध्ययन दस सेकेण्ड चुम्बन गर्दा  करिब आठ करोड जीवाणुले संक्रमण गर्ने देखाएको छ। अध्ययन अनुसार मानिसको मुखमा ७ सय प्रकारका करौडौं जीवाणुहरु रहेका हुन्छन।

चुम्बन गर्दा ती जीवाणुहरु एक अर्कामा सर्छन।  जसले मान्छेको आयु छोटो पार्छ अध्ययनका लागि २१ जोडीलाई छानिएको थियो। नेदरल्याण्ड अर्गनाइजेसन फर एप्लाइड साइन्टिफिक रिसर्चको अध्ययन जनरल माइक्रोबिओममा प्रकाशित छ।
नेदरल्यान्ड अर्गनाइजेशन फर एप्लाइड साइन्टिफिक रिसर्च (टिएनओ) को अनुसन्धान कार्यदलले जोडीलाई किसिङ बानीलाई लिएर प्रश्नावली भराएको थियो। यी मध्ये एउटा प्रश्न यस्तो थियो,'गत वर्ष तपाइँहरुले कतिपटक एकअर्कालाई चुम्बन गर्नुभयो र पछिल्लो पटक लक्टलिप किस कतिबेला गर्नुभयो?'

डच वैज्ञानिकहरुका अनुसार फ्रेन्च किसिङ शैलीबाट सबैभन्दा तीव्र गतिमा जिवाणु एक अर्काको मुखमा प्रवेश गर्न सक्छन्। अध्ययनमा संलग्न प्रोफेसर रेमको कोर्टले भने, 'फ्रेन्च किसिङबाट सबैभन्दा बढी तेजसँग जिवाणु सर्ने देखिन्छ।

,

news and entertainment