आफ्नै नाबालक छोरीलाई नाइकाले येसरी यौन धन्दामा लगाइन
एजेन्सी । तमिल फिल्ममा काम गर्ने एक नायिका आफ्नै छोरीलाई देहव्यापारमा लगाएको आरोपमा गिरफ्तार गरेको छ ।
घटनाबारे जानकारी पाएपछि प्रहरीले होटलमा छापामारी एक महिला दलालसहित एक निर्देशकलाई गिरफ्तार गरेको छ भने बन्धक बनाएर राखेकी बालिकालाई मुक्त गराएको छ ।
बालिकासँग केहीदिन जबरजस्त शारीरिक सम्बन्ध बनाएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा रहेका भन्दै नायिकाको नाम भने खुलाइएको छैन ।