मधेसी मोर्चाले संविधानको विरोधमा निकाल्यो मसाल जुलुस

शनिबार 2 असोज, 2072  |  6:54 PM
   



राजविराज, असोज २ । मधेसी मोर्चाले शनिबार सप्तरीको राजविराजमा नयाँ संविधानको विरोधमा मसाल जुलुस गरेको छ ।


जुलुसमा सहभागीले नयाँ संविधानले आम जनताको भावना समेट्न नसकेको भन्दै विरोध जनाएका थिए ।

मसाल जुलुसपछि आयोजित कार्यक्रममा मधेसी मोर्चाका नेताहरुले संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा मनाउने बताएका थिए ।
imagekhabar

,

news and entertainment