नेपालले अन्य देशबाट पेट्रेल ल्याउने भन्दा भारतीय मिडियालाई टेन्सन

१३ असोज, काठमाडौं ।

भारतले गर्दै आएको अघोषित नाकाबन्दीले इन्धन आपूर्तिमा कठिनाई भएपछि सरकारले वैकल्पिक मागैबाट हवाई इन्धन ल्याउने तयारी गरेको छ ।


यशबन्त सिन्हा भन्छन्- भारतले नेपालसँग निहु खोज्दा चीनले फाइदा लिन्छ

इन्धन आपूर्ति ठप्प् भएपछि हवाई इन्धन बंगलादेशबाट ल्याउने तयारी गरेको हो । चीनबाट पनि इन्धन ल्याउन सकिने नसकिने विषयमा अध्यन भैरहेको बताइएको छ ।



हवाइजहाज सहज संचालनका लागि बंगलादेशबाट इन्धन ल्याउने गृर्हकार्य गरिरहेको आयल निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्काले बताएका छन् ।

नेपालमा बढिरहेको भारतविरोधी भावना देखेर गम्भिर छौं – रञ्जित रे

नेपालले भारतबाहेक अन्य देशबाट इन्धन ल्याउने तयारी गरेपछि भारतीय मिडियामा भने तरंग देखिएको छ । भारतीय मिडियाले नेपालले भारतबाहेक अन्य देशबाट तेल ल्याउने भनेपछि हेडलाइन समाचार बनाएका छन् ।

,

news and entertainment