दशगजामा प्रहरीमाथि भारतबाट ढुंगामुढा, चार प्रहरी घाइते

बाँके, असोज ९ । मधेसी मोर्चाका कार्यकर्ताको ढुगां प्रहारबाट बाँकेमा ४ प्रहरी घाइते भएका छन् ।


नेपाल भारत सीमा नाकामा प्रहरी माथी जाइलागेका आन्दोलनकारीलाई प्रहरीले बल प्रयोग गरेर लखेटेसँग आन्दोलनकारी भारत तर्फ भागेर ढुगां प्रहार गर्दा प्रहरीहरु घाइते भएका हुन् ।

dashgaza11

प्रदर्शनकारीको ढुंगा प्रहारबाट घाइते प्रहरीको भेरी अञ्चल अस्पतालमा उपचार भैरहेको बाँके प्रशासनले जनाएको छ । दशगजा क्षेत्रमा अहिले पनि प्रर्दशन जारी नै छ ।

,

news and entertainment