ओखलढुंगा केन्द्र भएर भूकम्पको धक्का

काठमाडौं, ४ चैत । बिहिबार बिहान भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहिबार बिहान १० बजेर ५९ मिनेटमा ओखलढुंगा केन्द्र भएर ४.० म्याग्नेच्युडको परकम्प महशुस भएको हो । यो संगै बैसाख १२ पछि ४.० भन्दा बढी म्याग्नेच्युडका परकम्पको संख्या ४४२ पुगेको छ ।
osnepal

news and entertainment