ह्यारीले बेलायत गएर सार्वजनिक गरे नेपालीले पत्तै नपाएका तस्बिर

बेलायतका राजकुमार ह्यारीले नेपाल भ्रमणका क्रममा पुनः निर्माणका लागि भूकम्पपीडितलाई गरेको सहयोगका केही तस्बिर सार्वजनिक गरेका छन् । नेपालको विभिन्न जिल्लाको भ्रमण गरी गोरखाको लापुवेशीमा विद्यालय भवन बनाउन श्रमदानमा जुटेका ह्यारीले बेलायत गएपछि श्रमदानका केही तस्बिर ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् । यी तस्बिरहरु यसअघि मिडियामा आएका थिएनन् । हेरौँ ती तस्बिरः


kathmandutoday

,

news and entertainment