जहाँ साचाे मायालार्इ छेकेन उमेरले …….

  भनिन्छ मायालाई उमेरले रुपले छेक्दैन । साचो माया भावनामा आधारीत हुन्छ । तर सार्थक जीवनका लागि सुहाउदो उमेर सम्बन्ध पनि जरुरी अवस्य हुन्छ ।



तर पछिल्लो समय मौलाएको फेसबुक सहितको सामाजिक सञ्जालले मानिसको माया र प्रेम सम्बन्धलाई पनि विश्वभर जोड्ने र स्थापित गर्ने काम गरेको छ ।  यही फेसबुकका कारण भारत अहमदावादका २३ वर्षे ठिटो हिमेशले अमेरीकाकी ४१ वर्षे महिला टेमेलीसग‘ विवाह गरेका छन् ।

फेसबुकमा च्याटीङ हुदै भिडियो कल मार्फत उनीहरु जोडिएका थिए ।  केही दिन अघि टेमेली हिमेशलाई भेट्न आएकी थिईन् त्यही बखत उनीहरुले गाउको एक मन्दिरमा बिबाह गरेका थिए ।  अब उनीहरु दुवै जना अमेरीका जादै छन् ।
purbelinews

,

news and entertainment