यो पनि घर हो र ? ...(फोटोसहित)



chinese ridiculous buildingचीन विश्वमा विभिन्न खाले चमत्कार गरेर आफूलाई विश्वको छुट्टै तथा शक्ति राष्ट्रको रूपको आफूलाई स्थापित गर्दै गएको छ । विश्वका अन्य देशले सोच्न समेत नसकेका चमत्कारिक काम गरेर विश्वलाई नै हल्लाइरहेको चीनले आर्थिक विकासमा निकै ठुलो फड्को मारेको छ । चीनमा निर्माण हुने भवन, अन्य विभिन्न कार्यक्रमहरूले चीन आर्थिक विकासमा निकै माथी पुगेको देखाउने गरेको छ । 
चीनमा निर्माण भएका भवनहरू देख्दा हामी निकै अचम्मित हुने गर्छौ भने एकछिन त हामी ती भवनहरु देखेर के यी भवन नै हुन् भनेर सोच्न समेत बाध्य हुन्छौ । चीनमा निर्माण गरिएका केही यस्ता भवनहरु छन् जुन विश्वका अन्य मुलुकले सोच्न समेत सकेका छैनन् । विश्वमा अन्य कुनै मुलुकमा निर्माण गरिएका अचम्मका भवनहरूलाई जोड्ने हो भने पनि चीनका भवनहरूभन्दा कम नै हुने गर्छन् । चीनमा विकास गरिएको भवन, त्यहाँ स्थानीयका लागी प्लटिङ गरेर बनाइएको भवनहरू सायद अन्य कुनै देशले कल्पना नगरेका भवन हुन् । 
हेरौ चीनले निर्माण गरेका विश्वलाई अचम्मित पार्ने भवनहरू..

news and entertainment