सातौ नम्बरकी गलफ्रेन्डसँग फागुनमा राजेशको विवाह रोकियो! ज्योतिष सुनिलको भविष्यवाणी फागुनमा नै हुन्छ

काठमाडौ। राजेश हमालको प्रेमिका मधु भट्टराइसँग फाल्गुन महिनामा बिहे नहुने छनक देखिएको छ।  हमालले प्रेमिका मधु भट्टराइसँग फाल्गुन महिनामा बिहे हुने बताएपनि अब उनको फाल्गुनमा बिहे नहुने छनक देखाएका समाचार बाहिर आउन थालेका छन।


ज्योतिष शास्त्र हेर्दा पनि बिहेको ग्रह राम्रो देखिदैन। पत्नी कारक ग्रह अस्त र पाप कर्तरी योगमा छ। यस्तो ग्रह स्थितिमा बिहे हुन मुस्किल हुन्छ। यस्तो ग्रह स्थिती हुने मान्छेले बिहे गर्नु भन्दा लिभ इन रिलेसन (Live in Relation) मा बस्नु राम्रो हुने ज्योतिषी डा. सुनील: बताउनु हुन्छ। डा. सुनीलका अनुसार, यो साल २०७१ जेठ सम्म गुरु जुर्दैन । जुन धार्मिक हिसाबले कुनै जन्म जन्मान्तरको सम्बन्ध बन्न जादैन। यस्तो बिहे ज्योतिष शास्त्र निषेध गर्दछ। Rajesh Hamal (1)

, , ,

news and entertainment