गुण्डाहरुको भागाभाग ! ब्यापारीलाई खुकुरी प्रहार गरि फरार गुण्डा दावा पक्राउ
काठमाडौं: अपराधीक कृयाकलापमा संलग्न काभ्रेली समुहमा रहेर गुण्डागर्दीमा सक्रिय दावा लामा पक्राउ परेका छन। अपराध महाशाखा र परिसर हनुमानढोकाको संयुक्त टोलीले लामालाई बौद्धबाट पक्राउ गरेको हो।
लामा पछिल्लो समय ललितपुरका ब्यापारी राजन श्रेष्ठलाई खुकुरी प्रहार गरि फरार रहेका थिए। महाशाखाका एसएसपी पुष्कर कार्कीले दावालाई पक्राउ गरिएको बताए।
annapurnapost.com
