येसरी आफ्नै लोग्नेलाई हतौडाले हानेर मार्न खोज्दा ....
२१ माघ, मकवानपुर ।
सामान्य घरायसी विवादका क्रममा हछौडाले हानेर श्रीमान्को हत्या प्रयास गर्ने ३२ बर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
सरस्वतीले २० गते सोमवार आफनै श्रीमान ३५ बर्षीय सुरेश तामाङ्गलाई घरायसी बाद विवादको क्रममा हतौडाले टाउकोमा हानेर हत्या प्रयास गरेकी थिइन् । सरस्वतीले हतौडाले हिर्काउदा सुरेश गम्तीर घाइते भएका छन् ।
गम्भीर घाईते सुरसेको हेटौडा अस्पतालमा उपचारका लागि लगिएकोमा थप उपचारको लागि भरतपुर रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
topnepalnews.com