जर्मनमा केही सेकेन्डमा सयौ मिटरको भवन ध्वस्त

जर्मनको फाक्रफोर्ड स्थित फान्कफोर्ड ए एम मेन को टावर केही सकेन्डको दौरानमा ध्वस्त भएको छ । सो भवन ध्वस्त भएको करिव ३० हजारले प्रत्यक्ष हेरेका थिए । सन १९७२ मा वनेको ११६ मिटर सो टावरमा पचास हजार टन भन्दा वढी को रहेको छ ।
german

युरोपमा यति 7mुो भवन लाई भत्काउन उत्किष्ठ इन्जिनियरिङ्ग समुहको मेहनत थियो । त्यहा स्थित प्रहरीले पर्ुव योजना अनुसार सफल रुपमा भवन भत्काइएको जनाइएको छ ।

, ,

news and entertainment