नेपालबाट फर्किए लगतै सन्नी लियोनीले गरिन सडकमा रमिता..(फोटो फिचर)
केहि समय अघि नेपाल आएर फर्किएकी सन्नी लियोनीले चलचित्र हिट भएको खुसियाली मुम्बईको सडकमा 'रमिता' देखाइन्।
भर्खरै सार्वजनिक भएको चलचित्र 'रागिनी एमएमस-२'को सफलताले लठ्ठिएकी लियोनी मुम्बइको सडकमा फ्यानसँग खुसियाली गर्दै भेटिइन।
खूल्ला अटोरिक्सामा बसेर हात हल्लाउँदै मुम्बईको सडकमा मस्किदाँ फ्यानहरु झुमेका थिए।
उनी सुन्तला रंगको सारी र सुनौलो ब्लाउजमा निकै सजिएकी थिइन्।
उनीसंगै उनका पति डानियल वेब पनि संगै थिए। केही दिन अघी नेपाल आउँदा समेत सन्नीले डानियललाई ल्याएकी थिएन्।
नेपाललको मःम निकै मन पराएकी सन्नी मःमको विषय ट्विट गरेर प्रशंसा गरेकी थिइन्।
