सन्नी लियोन अब येसरी आमा बन्दै

एजेन्सी। जिस्म २’ र ‘ज्याकपट’ जस्ता फिल्मको अभिनय पछि आफ्‍नो सेक्सी अदाले एक चोटी फेरी दर्शकलाई आर्कषण गर्न ‘बेबी डल’ सन्नी लियोनको अर्को हरर फिल्म ‘रागिनी एमएमएस २’ गत हप्ता रिलीज भएको छ।
यस फिल्ममा उनले ‘रागिनी’ को भुमिकामा देखिएकिछिन। ‘रागिनी एमएमएस’ हिट भएपनि त्यसको दोस्रो संस्करण हो ‘रागिनी एमएमएस टू’ जसको निर्माता एकता कपूर हो। हालै फिल्म रिलीजको सेरोफेरोमा सन्नीले बीबीसी हिन्दीलाई दिएको अन्तरवार्ता उनको यस्तो धारण छ, “हो म आमा बन्न चाहान्छु तर त्यो खुशियाली कहिले मलाई मिल्छ त्यो थाहा छैन।म अहिले आफ्नो करियरमा बढि ध्यान दिएको छु र अहिले मलाई साथिहरुसँग भेट्ने पनि फुर्सद छैन।भविष्यमा के हुन्छ थाहा छैन।तर मेरो जिन्दगीमा एउटा बच्चा भयो भने म धरै खुशी हुन्छु।”
करियर बनाउनका लागि सन्नीका पति डेनियल वेबर धेरै मदद गरिरहेकाछन्।हिजो (आइतबार) दुवै पति-पत्‍नी नेपाल भम्रण आएका छन्।नेपालमा हिन्दी चलचित्रको पनि धेरै क्रेज भएकोले सन्नी फिल्म प्रचारकोलागि नेपाल आएको हुन सक्ने जानकारहरु बताउदछन। तर सन्नी आफ्नो ट्विटर स्ट्याटसा भने अनुसार यो उनको नितान्त ब्यक्तिगत भ्रमण भएको बताएकिछिन।

, ,

news and entertainment