पेन्टी र ब्रा नलगाई सहरमा मोडल नांगै घुमेपछि…..! (फोटोफिचरसहित)
लण्डन, १५ असार । ‘सुपर मोडल’ केस मोसलाई गत मंगलबारका दिन लण्डनमा देखियो । आफ्नो परम्परागत भन्दै निकै फरक अन्दाजमा ब्रिटिस मोडल केट त्यस अवसरमा देखिएकी थिइन् ।
३९ वर्षीया केटले त्यसबेला आफ्नो शरीरमा एक पारदर्शी टिर्सट र एक लामो कोट मात्रै पहिरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यतिसम्म कि केटले अन्र्तवस्त्र समेत पहिरिएकी थिइनन् ।
केटको यो स्वरुपलाई त्यहाँ उपस्थित फोटोग्राफरले तुरुन्तै आफ्नो क्यामरामा कैद गरे र इन्टरनेटमा सार्वजनिक गरिदिए । त्यसपछि यी तस्वीरहरु इन्टरनेटमा छ्याप्छ्याप्ती भईसकेका छन् ।
यद्यपी केटले भने यस तस्वीरहरुमा देखिएकी महिला आफू नभएर आफू जस्तै देखिने अरु कोही महिला भएको दाबी गरेकी जनाइएको छ । –एजेन्सीको सहयोगमा ।