बाँदरले ढुङगाले हानेर मान्छे.मार्यो
१० चैत,बुटवल । बुटबलको अमरपथमा बाँदरले ढुङगाले हानेर एक व्यक्तिको हत्या गरेको छ।
अमरपथमा बाँदरले ढुंगा हान्दा सुनौली भवनपुरका राजुप्रसाद धरको मृत्यु भएको हो। सो क्षेत्रमा बाँदरले आतंक नै मच्चाउने गरेको छ। विस्तृत विवरण केही छिनमा..
