एकैपटक १०० वटा चुरोट पिउन खोज्दा झन्डै परमधाम !

मानिसका सोख पनि थरी थरीका हुन्छन् । कतिपय ज्यानै जाने सोख पुरा गर्न पनि मानिसहरु पछि पर्दैनन्।

त्यस्तै एक सौखिन व्यक्ति हुन् वाट बर्न्स। उनलाई एकै पटक १०० वटा चुरोट खाने 'भुत' नै चढ्यो। परिणाम विचार नगरी गरिएको उनको यो प्रयास त असफल भयो नै झण्डै ज्यान समेत गएन् ।
smoking 100 cigarettes
वाट बर्न्सको सुरुवात त ठीकठाक थियो, शुरु शुरुमाले धुवाँलाई निलेकै थिए तर तग्न भने सकेनन्। धुवाँले ज्यानै जाने जस्तो भएपछी उनले प्रयास रोकियो।

उनले प्लास्टिम झोलमा  टाउको छिराएर ब्लो टर्चको मद्धतले बोर्डमा राखिएको १०० वटा चुरोट सल्काएका थिए।

, ,

news and entertainment