तितो सत्यकी चर्चित अभिनेतृ दीपाश्री यसरी फोटो खिचाएपछि ..

तितो सत्यकी चर्चित अभिनेतृ दीपाश्री निरौलाले रेडियोबाट कलाकारिता शुरु गरेकी थिइन्। कुनै बेला रेडियो नाटकबाट खुब नाम कमाएकी थिइन् उनले।


त्यसपछी चलचित्र हुँदै उनले तितोसत्यबाट अपार सफलता पाइन्।अहिले सम्म अविवाहित रहेकी दीपाश्री दीपाश्रीले कारमा बसेर तस्विर खिचाएकी छिन्।

रातो टप, कालो पाइन्ट र रातै जुत्तामा दीपाश्रीको हाउभाउ हेर्न लायकको थियो ।

उनले आफ्नै कारमा बसेर दिएका हट पोजहरु फोटोग्राफरले यसरी कदै गरे..
http://nepaliheadlines.com/

deepa shree niraula 1
deepa shree niraula 1deepa shree niraula 1deepa shree niraula 1deepa shree niraula 1deepa shree niraula 1deepa shree niraula 1

, , ,

news and entertainment