५२ अर्व १४ करोड पर्ने घडी

एजेन्सी ।
बेलायतको एक गहना उत्पादक कम्पनीले विश्वकै सबैभन्दा महंगो घडी सार्वजनिक गरेको छ । लण्डनको ग्राफ् हालुसुनेसन नामक गहना डिजाइनर तथा उत्पादक कम्पनीले स्वीट्जरल्याण्डमा आयोजित एक प्रदर्शनीका क्रममा ५२ अर्व १४ करोड रुपैयाँ मूल्य पर्ने घडी सार्वजनिक गरेको हो ।
amazing watch the most expensive
यो घडीमा ११० क्यारेट बहूमूल्य हिरा जडान गरिएको छ । डिजाइरहरुले निक्कै लामो समय लगाएर यो लेडिज घडी डिजाइन गरेका हुन् ।
amazing watch the most expensive 1

यही साता स्वीट्जरल्याण्डमा आयोजित बेस वर्ल्ड वाच एण्ड ज्वेलरी फेयरमा सार्वजनिक गरिएको घडी यतिबेला संसारभरी समाचार हेडलाइन बनिरहेको छ ।
amazing watch producer

कम्पनीका अध्यक्ष लरेन्स ग्राफले यो विश्वकै सबैभन्दा सुन्दर घडी र शिल्पीको नमूना भएको बताए । 

, ,

news and entertainment