मधुमेह हुनबाट आफुलाई रोकौ बेलामा होसियार

हालै ब्रिटेनमा गरिएको एउटा अनुसन्धानअनुसार दैनिक जीवनचर्यामा सामान्य परिवर्तनले मधुमेहको तीनमध्ये दुई मामिलालाई रोक्न सहयोगी हुन सक्छ ।   यो अनुसन्धानअनुसार दक्षिण एसियाका बासिन्दाहरूमा मधुमेहको आशंका बढी हुन्छ । यो अनुसन्धान डाइबेटिक सेन्टरमा छापिएको हो । अनुसन्धानमा ४० देखि ६० वर्षकाहरूमा अध्ययन गरिएको थियो । यसमा लन्डनमा रहने पाँच हजार व्यक्तिको स्वास्थ्यको अध्ययन गरियो । बि्रटेनमा दुई दशकसम्म गरिएको एउटा अनुसन्धानअनुसार टाइप-२ मधुमेहको मामिलामा धेरैजसो मृत्युलाई स्वस्थ आहार, रक्सीको कम सेवन, पर्याप्त व्यायाम र नियमित जाँचले पन्छाउन सकिन्छ । यो अनुसन्धानको माध्यमले पहिलोपटक विश्वभरिका भिन्दाभिन्दै नश्लको व्यक्तिहरूमा हुने...

, ,

news and entertainment