प्रेम विवाह गर्दा छोरीलाई मारे बाबु–आमाले

खबरपार्क समाचार, भारत, चैत ११– प्रेम बिबाह गरेको आरोपमा एक आमाबाबुले आफ्नै छोरीको हत्या गरेका छन् ।
सफ्टवेयर कम्पनीमा काम गर्दै आएकी २५ बर्षकी युवतीको उनका आफनै बाबुआमाले दोस्रो जातिको युवकसँग बिबाह गरको आरोपमा हत्या गरेका हुन् । प्रहरीका अनुसार भारतको हैदरबादमा युवतीका बाबुआमाले सलले घाँटी थिचेर छोरीको हत्या गरेका हुन् ।murder
हत्याको आरोपमा गुटुर प्रहरीले युवतीका बाबुआमालाई पक्राउ गरेको छ । ३५ बर्सकी ति युवती हैदराबादमा रहेको एक सफ्टवेयर कम्पनीमा काम गर्थिन् । युवतिको प्रेम सोहि अफिसमा काम गर्ने एक युवकसँग भएको थियो ।
यो सम्बन्धलाई लिएर उनका बाबुआमा खुशी थिएनन् । बाबुआमाको इच्छा बिपरित युवतीले शुक्रबार एक मन्दिरमा ति युवकसँग बिबाह गरिन ।उक्त बिबाहमा उनले आफना बाबुआमाले घरमा बोलाएका थिए ।
बिबाह पछि आफुहरुलाई पनि राम्रो लागेको भन्दै घरमा बोलाएर छोरीको हत्या गरेका थिए ।

, ,

news and entertainment