वासिङ्टनका डाक्टर केविन विक्सलाई आफ्नी छोरी मरियम विक्स पोर्ने स्टार
बनिन् भन्ने सुन्दा उनलाई विश्वासै लागेन।तर मरियम स्वयंले 'ड्याडी म
पोर्न स्टार हुँ' भनेपछि उनलाई विश्वास गर्न बाध्य भयो।
१८ वर्षीया मरियमले यस्तो पेसा अपनाएको देख्दा उनका बुबा भने छाँगाबाट खसेजस्तै भएका थिए।
‘मैले उसलाई कुनै कुरामा कमी हुन दिएको थिइनँ। तर पनि उसले यस्तो कदम
चाली।’ –मरियमका पिताले भनेका छन्। मरियमले भने आर्थिक अभावका कारण यस्तो
पेसामा लागेको बताएकी छिन्।
‘मलाई घर परिवारले पोर्न इन्डस्ट्रीमा छिरेकामा राम्रो मानिरहेको छैन। तर यसको सबभन्दा ठूलो कारण भनेको आर्थिक थियो।
‘मलाई यति अभाव भयो कि मसँग फि तिर्ने पैसा पनि हुँदैन थियो’, उनले भनेकी
छिन्– ‘मलाई ट्युसन पढ्न निकै खर्च लाग्थ्यो। पोर्न इन्डस्ट्रीमा मलाई
राम्रो पैसा आउँथ्यो।’
मरियम वासिङटनको एक महँगो कलेजमा अध्ययन गर्थिन्। केविनका तीन सन्तानमध्ये मरियम एक हुन्। उनीकी आमा भने भारतीय मूलकी हुन्।
डाक्टरको छोरि पोर्ने स्टार बनिन् भन्ने सुन्दा बाबु दंग
news and entertainment