अब पैसा तिर्नुहोस अनि येसरी सेक्स कला सिक्नुहोस

ओछ्यानमा आफ्नो पार्टनरसामु कसरी प्रस्तुत हुने ? यो पनि एउटा कला हो । सबैलाई थाहा छ कि जो यो कलामा पोख्त छैन उनीहरुले कस्ता कस्ता समस्या झेल्नु पर्दछ । यस्ता मानिसहरुलाई बाटो देखाउछिन् एक सुन्दरी सेक्स गुरु केजिया । केजिया पुरुषलाई सिकाउछिन् कुनै युवतीलाई कसरी ओछ्यानसम्म ल्याउन सकिन्छ । र, ओछ्यानमा कसरी उनका सामु प्रस्तुत हुने छ।
स्वयममा एक ग्ल्यामर्स युवतीका रुपमा प्रतिष्ठित केजिया सेड्युस गर्ने आफ्नो प्रविधिबाट स्पष्ट पार्दै गर्दा कुनै संकोच मान्दिनन् । उनी यो पनि मान्दिनन् कि सेक्स ज्ञान दिएर पुरुषहरुबाट चार हजार पाउण्ड असुल गरेर पुरुषमाथि अन्याय गरिरहेकी छन्। त्यसैले त उनको सेक्स कोर्सले उनलाई करोडपति बनाइसकेको छ । केजिया भन्छिन्, पुरुषलाई सेक्सको तरिका सिकाएर मैले पुरुषलाई कम र महिलालाई बढी सहयोग गरिरहेकी छु। यसबाट महिलालाई बढी सुख र खुसी मिलेको छ ।
केजियाका अनुसार उनको तौरतरिकाबाट सेक्समा अनाडी पुरुषहरु पनि चार्मिङ पिन्स बन्ने गरेका छन् । महिलाहरुको असन्तुष्टिका विषयमा उनी भन्छिन्, मलाई यसको कुनै प्रवाह छैन । म उनीहरुलाई बाध्य पार्न सक्निद कि मेरोमा आउन् र पैसा तिरुन्। वास्तविकता यो हा कि उनीहरु भित्रबाट डेस्पेरेट छन त्यसैले उनीहरु मेरोमा आउछन्। म त उनीहरुको सहयोग गरिरहेकी छु। यदि उनीहरुले बुझेका छैनन् कि ओछ्यानमा कसरी पुरुषलाई खुसी पार्न सकिन्छ त्यस्तालाई म ज्ञान दिइरहेकी छु। यसमा कोही रिसाउनुपर्ने कारण छैन । म उनीहरुलाई बताइरहेकी छु कि उनीहरुमा यति दम छ कि ओछ्यानमा खुस गर्न त टाढाको कुरा उनीहरुले चाहे त कुनै पनि महिला आफ्नो ओछ्यानमा आउनका लागि विवश गर्न सक्दछन् । उनीहरुले आफ्नो यो आकर्षण बुझ्नु र पहिचान गर्नु आवश्यक छ ।हो,यति अवश्य हो कि म मात्र सेक्स सिकाउँदिन, सम्बन्ध कायमै राख्न पनि सिकाउछु।
बेलायतकी केजियाका ८० प्रतिशत ग्राहक २७ देखि ३५ उमेर समूहका छन् । उनीहरु आफ्ना साथीहरु विवाह गरेर सेटल भएको र मस्ती गरिरहेको देख्छन् तर आफ्नो कमजोरीहरुसँग जुझ्न आवश्यक महशुस गर्दछन् । केजियाका अनुसार उनीसँग सेक्स सिक्न आउनेहरु कतिले त डेट सुरु भएको दश वर्षसम्म पनि आफ्नी पार्टनरसँग सेक्स गर्न सकेका हुँदैनन् । युकेकी एक मात्र सेक्स गुरु केजियाले अहिलेसम्म ७ हजार जनालाई सहयोग गरिसकेकी छन् । अब केजियासँग पैसाको कुनै कमी छैन । मज्जाको कुरा त यो हो कि अहिलेसम्म केजिया स्वयममा भने अविवाहित हुन् । उनी सेक्सका लागि महिलालाई आकर्षित गर्न मात्र होइन, आफ्ना ग्राहका व्यक्तित्व र आत्मविश्वास पनि चम्काउने गर्छिन् ।
केजिया भन्छिन् महिलामाथि विजय पाउनका लागि मात्र आत्मविश्वास र केमेस्टि हुनु जरुरी हुँदैन । सबैभन्दा जरुरी यस्तो व्यक्तित्व जो आकर्षण गर्न सकोस् । यसमा कपडा, कपाल र स्टाइलका साथ कसरी कुरा गर्ने हो, यो सबैले अर्थ राख्दछ । यसपछि पालो आउछ आत्मविश्वासको छ। अधिकांश पुरुष बार र क्लवहरुसम्म मात्र सीमित रहने गरेका छन् जबकि परफेक्ट म्याच कफी शप, पार्क, म्युजिय र अन्य कतै पनि मिल्न सक्दछ । किन महिलाहरु ब्याड ब्वायजलाई मन पराउन लाग्दछन्, यसको पछाडिको कारण जानेर पनि युवाहरुले फाइला लिन सक्छन् । गरिब होस् या धनी केजियाको क्लासमा यस्तो केही हुन्छ जसको फाइदा उठाउन सकिन्छ ।
–आफ्नो लक्स चेक गर्नुस् । यो इस्टालिस र महिलाहरुले मन पराउने खालको हुनुपर्दछ । आफ्नो कपालको इस्टाइल, व्यक्तित्व र कपडा परिवर्तन गर्नुस् ।
–यो नसोच्नुस् कि क्लव या बारमै मात्र परफेक्ट साथी पाइनेछ । हरेक ठाउँमा आँखा खुला राख्नुस् ।
–खुलेर सोध्नुस र जस्ताको जस्तै रहनुस् । अर्थात यहा कुरा इमान्दारिताकोहो। लुकाउनु र खराब गरेर काम बन्दैन ।
–युवाहरुबाट सिक्नुस् । त्यस्तो अवसर सधैं उपलव्ध हुँदैन । उनीहरुका बारेमा सबैकुरा पहिल्यै थाहा हुँदैन । अरु त अरु युवतीहरुसँग सम्बन्धको सुरुवातमा उ अरुसँगबाट पनि काम लिने गर्दछ । उसले आफ्नो जिन्दगीको भ्यालु बुझ्दछ र यससँग दिनका लागि धेरै कुरा हुन्छ ।
–उनको नजरमा नजर राख्नुस् । यो नसोच्नुस् कि उ तपाईको कुन कुराबाट बढी आकर्षित हुन्छिन् । के उनले आँखाबाट मुखको बीचमा हेरेकी छन् ? यदि अन्य कतै हेरेकी छन् भने बुझ्नुस कि तपाईतर्फ आकर्षित छैनन्। तर, यदि तपाईको आँखामा घोरिएकी छन् भने सम्झनुस् तपाईको काम बन्न सक्छ ।
–बढी ल्याङ्ग्यजले पनि महत्वपूर्ण अर्थ राख्दछ । त्यसैले आकर्षक हुनु आवश्यक छ। ढिलाढालाहरुप्रति कमै आकर्षित हुन्छन् । 

, , ,

news and entertainment